२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् सरकारले सहिद घोषणा गरेका ४५ जना (सूचीसहित)



अ+ अ-

काठमाडौँ । सरकारले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरी नाम सार्वजनिक गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये सरकारले ४५ जनालाई सहिद घोषण गरेको हो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/11/ACFrOgC-UfI1mTf2fzpkx5oSWFUkw2tElK0yd6a0ahdRcNj5jk_Ovsobo0EC2NKgDSFBIn_-xNMNHeqFZXb9DwER6nQQ285im511SKnQSt60I5WnxqgREmU6wLurp2eHb3yys11_NSWz2LQ4gaqZ.pdf”]