२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकताबारे छलफलमा दाहाल–नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताबारे छलफल भएको छ ।

केही समयअघि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा शुरु भएको छलफलमा संयोजक दाहाल र अध्यक्ष नेपालसँगै दुवै दलका तर्फबाट गठित पार्टी एकता कार्यदलका सदस्यहरू पनि सहभागी हुनुहुन्छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी यही कात्तिक २० गते पार्टी एकताको मिति तय गर्दैछन् ।

एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भइसकेको छ । छलफलबाट पार्टीको सांगठानिक संरचना कस्तो हुने भन्ने टुंगो लाग्ने बताइएको छ ।