१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रधानमन्त्री भट्टराईले किन भने परराष्ट्रमन्त्रीलाई हुतिहारा ?



अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री बावुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हुतिहाराको संज्ञा दिएका छन् । भट्टराईले बुधवार एक ट्वीट गर्दै परराष्ट्रमन्त्री ज्ञवालीको कुरा सुनेर आफुलाई लज्जित बनाएको बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञावालीले एक टेलिभिजन कार्यक्रममा स्वादेश फर्किन लागेका आफ्ना नागरिकलाई भारतसंग गुहारेर सिमापारी नै राख्ने बताएका थिए । उक्त भनाइलाई भट्टराईले यस्तो कुराले हुतिहर कुरा गर्न एउटा सार्वभौम राज्यले मिल्छ भन्दै प्रश्न चिन्ह खडा गरेका हुन ।

भट्टराईले सिमापारी अलपत्र परेका नेपालीहरुलाई सिमावार ल्याएर क्वारेन्टाइनमा राख्नु पर्ने माग गर्दै राष्ट्रवादको धोती कता भन्दै ब्यग्य गरेका छन् ।