१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको अध्यक्षमा ‘प्रचण्ड’ चयन



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड' चयन हुनु भएको छ । नेता नारायणकाजी श्रेष्ठले दाहालको नाम प्रस्ताव  गर्नुभएको थियो भने कृष्ण बहादुर महराले  समर्थक जनाउनु भएको थियो ।

आज बसेको  केन्द्रीय कमिटीको बैठकले दाहाललाई अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको हो ।दाहाललाई  अध्यक्षमा चयन गर्नुअघि  केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

ललितपुरको एक व्यांक्वेटमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । अध्यक्षको चयन भएपनि अन्य पदाधिकारीहरुको चयन भने भएको छैन ।