१३ असार २०८३, शनिबार
,
Latest
डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख ६ गतेसम्म देशभरका अदालत बन्द रहने



अ+ अ-

काठमाडौं । वैशाख ६ गतेसम्म देशभरका अदालतहरु बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै ६ गतेसम्म अदालत बन्द रहने जानकारी दिएको हो ।

सरकारले लकडाउनको अवधि बढाएसंगै देशभरका अदालतहरु लकडाउन खुलाएको तीन दिनपछिमात्र खुल्ने भएका छन् । सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो ।

शुक्रबारबाट सो अवधि सकिएपछि बैशाख ६ सम्म बन्द गर्ने निर्णय सर्वोच्चले गरेको छ ।