१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेट, निर्वाचन कानुन लगायत विषयमा छलफल



अ+ अ-

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेट भएको छ ।

भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुने निर्वाचनको आवश्यक कानुनको लागि जारी गरिने अध्यादेशबारे छलफल हुने भएको स्रोतले जानकारी दिएको छ ।