२१ भाद्र २०८३, आईतवार
,
Latest
पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा एमालेका तीन जनाको उमेदवारी दर्ता



अ+ अ-

पोखरा। राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशका एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामले उम्मेदबारी दर्ता गराउनु भएको छ ।

उम्मेदबारी दर्ता गराउन निर्बाचन कार्यलयमा एमाले सचिव पद्या अर्याल सहितका नेता तथा कार्यकर्ता पुगेका थिए।