२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

 जेनजी पुस्ताको प्रदर्शन र घटनाका विषयमा छलफल गर्न देउवा प्रधानमन्त्री निवास पुगेका हुन्। उनीहरूबीच सामाजिक सञ्जाल निष्क्रिय भएको विषयमा पनि छलफल हुने बताइएको छ।