१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा तीन दिन विद्यालय बन्द



अ+ अ-

काठमाडौँ।  काठमाडौं महानगरपालिकाले आज भएको प्रदर्शनको स्थिति ध्यानमा राख्दै महानगरभित्रका सबै विद्यालयहरू भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

जेन–जी प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।