६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

स्थायी समितिको बैठककाे औचित्य समाप्त, सचिवालयको निर्णय अनुमोदन मात्र गर्ने सहमति

स्थायी समितिको बैठककाे औचित्य समाप्त, सचिवालयको निर्णय अनुमोदन मात्र गर्ने सहमति
अ+ अ-

काठमाडाैंः  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय को बैठकले बैशाख २५ गते सचिवालयको बैठक बोलाउने निर्णय गरेको छ । पार्टी भित्र हाल देखिएको विवादलाई स्थायी समितिमा छलफल गर्नुपर्ने आवश्यक परे केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै बहुमत सदस्यहरुले हस्ताक्षर अभियान समेत सञ्चालन गरेका थिए ।

सचिवालयले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेपनि सचिवालयमा भएको निर्णयका बारेमा औपचारिक जानकारी दिन र यी निर्णयलाई अनुमोदन गराउन मात्र सचिवालयको बैठक बोलाउन लागिएको स्रोतले जनाएको छ । नेताहरुबीच बढेको दुरी कम भएको अवस्थामा स्थायी समितिको बैठक लम्याउँदा झन विवाद छताछुल्न हुने भन्दै सचिवालयको निर्णयलाई अनुमोदन गराउन मात्र बैठक बोलाउन लागिएको हाे ।

स्रोतका अनुसार पार्टी विभाजन नै हुन्छ कि भन्ने जस्तो अवस्थामा पार्टी महासचिव बिष्णु पाैडेलले अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल सहित अन्य नेताहरुसँग खेलेकाे समन्वयात्मक भूमिकाका कारण समस्या समाधानका लागि सहज भएको हो ।

शनिबारको बैठकमा पनि गुटगत भेलाहरु भएको भन्दै नेताहरुले आत्मालोचना गरेको अवस्थामा विवाद बढ्न नदिने भन्दै नेताहरुले पार्टी सदस्यहरुलाई एकताको सन्देश प्रवाह गर्न निर्देशन समेत दिएको छ ।