४ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ जना संक्रमित अस्पतालबाहिर



अ+ अ-

काठमाडौं । मंगलवार पर्सामा कोरोना पुष्टि भएका १८ जन संक्रमित अस्पतालबाहिर रहेका छन् । कोरोना अस्पतालको रुपमा रहेको वीरगञ्जको नारायणी अस्पतालमा शय्या अभाव हुँदा उनिहरु अस्पतालबाहिर रहेका हुन्।

नरायणी अस्पतालको स्रोत अनुसार अहिले अस्पतालमा ६९ जना कोभिड  १९ का बिरामी उपचाररत छन् । बाँकी १८ जना अझैसम्म क्वारेण्टाइन स्थलमै छन् ।  देशभर २ सय १७ संक्रमित भेटिँदा हिजो मात्र ८३ जना भेटिएका थिए । जसमध्ये वीरगञ्जमा मात्र ५७ जना भेटिएका थिए ।