२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृष्णका आदर्शबाट प्रेरणा लिएर समृद्ध, न्यायपूर्ण र सुरस्कृत समाज निर्माणमा योगदान पुर्‍याउन आह्वान गर्नुभएको छ ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले कृष्णको शिक्षाले आज पनि समाजमा अनुशासन, नैतिकता र जनकल्याणको मार्ग देखाउने बताउनुभएको हो ।

उहाँले गीता–उपदेशक, धर्म, सत्य र न्यायका प्रवक्ता भगवान श्रीकृष्णको जन्मजयन्तीको पावन अवसरमा देश–विदेशमा रहेका सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।