९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालुङबाट हिँडेर आएका थिए काठमाडौंमा भेटिएका ७ बर्षिय संक्रमित बालक



अ+ अ-

काठमाडौं । शुक्रबार  कोरोना पुष्टि भएका राजधानीको चन्द्रागिरि नपा १० सतुंगलका ७ वर्षीय बालक गते पालुङबाट आएको खुलेको छ।नगरपालिकाले आमा/बुवा सँगै उनी पालुङबाट हिँडेर गत वैशाख २९ आएको जनाएको छ । 

नगरपालिका प्रवक्ता हरिभक्त महर्जनका अनुसार उनीहरू सतुंगलको एक घरमा भाडामा बस्दै आएका थिए । अहिले उक्त घरमा २५/३० जना भाडा बस्दै आएका र त्यो घरलाई नै सिल गरिएको छ । 

ती बालकलाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । ती बालकका आमा/बुवाको जाँच गर्न बाँकी छ।