९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज फेरि थपिए १० नयाँ कोरोना संक्रमित, जम्मा संख्या २९१ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज बिहान थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान ७ः१५ मा विज्ञप्ती जारी गर्दै नयाँ संक्रमीतहरुको संख्या खुलाएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणमा थप नयाँ १० जना संक्रमित भेटिएका छन् । उनीहरु रौतहट न.पा. फरहदवा–९  निवासी १८, ३२, ३६, ३९, ३९ ४२ र ४८ वर्षिय पुरुषहरु र रौतहट इशनाथ न.पा. –३, ५ निवासी २८, ३०, र ३३ वर्षिय पुरुषहरु छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुुसार अहिले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैलाई स्वास्थ्यकर्मिहरुको निगरानिमा राखिएको बताईएको छ ।
यसैगरी नेपालमा कोरोना संक्रमितको कुल संख्या २९१ पुगेको छ ।