२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली कारागार हिंसात्मक झडपमा एकको मृत्यु, ४७ घाइतेको सूची सार्वजनिक



अ+ अ-

धनगढी। कैलाली कारागारमा शुक्रबार मध्यरात भएको कुटपिट घटनामा एक कैदीको मृत्यु र ४७ जना घाइते भएका छन्।

मृतक धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरी हुन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ, जसमा दुई जनालाई आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिएका छन्।

सबै घाइतेको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ। मृतक चौधरीको शव उनका परिवारले बुझ्न अस्वीकार गरेका छन्। परिवारले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन्।

यी हुन् घाइतेहरू
१.सुरेन्द्र बम, गोदावरी-८ कैलाली
२.नविन नाथ, गौरीगङ्गा-७ कैलाली
३. किशोर खडायत, भिमदत्त-८ कञ्चनपुर
४. जनक देउवा, धनगढी-५ कैलाली
५. पङ्कज चौधरी, धनगढी-२ कैलाली
६. नरेश राना, धनगढी-१३ कैलाली
७. जनक भण्डारी, लम्कीचुहा-१० कैलाली
८. राम निवास राना, धनगढी-१० कैलाली
९. जीवन खत्री गोदावरी नगरपालिका-९ कैलाली
१०. अभिषेक चौधरी, घोडाघोडी-५ कैलाली
११. धिरज बम, बर्दगोरिया गाउँपालिका-१ कैलाली
१२. मेकेन्द्र गिरी, त्रिवेणी नगरपालिका-८ बाजुरा
१३. रन्जित सिंह, लखिमपुर कवेरी, भारत
१४. निरज जैशी, जानकी गाउँपालिका-९ कैलाली
१५. जगदिश राना, धनगढी-१० कैलाली
१६. हिमाल राना, धनगढी-८ कैलाली
१७. बल राना, धनगढी-५ कैलानी
१८. हर्क गिरी, धनगढी-१८ कैलाली
१९. वसन्त खत्री, धनगढी-८ कैलाली
२०. कर्ण सलामी मगर, मोहन्याल-३, कैलाली
२१. अमित भुल, टिकापुर-१ कैलाली
२२. कल्पेश विष्ट, टिकापुर-१ कैलाली
२३. दीपक खत्री, गोदावरी-१० कैलाली
२४. दिनेश साउँद, लम्कीचुहा-१ कैलाली
२५. रवि चौधरी, धनगढी-४ कैलाली
२६. अङ्कित बाँनिया, पालिनन्दन-१ नवलपरासी
२७. सिद्धार्थ बडेला, गोदावरी-९ कैलाली
२८. बिवेक चौधरी, जोशीपुर-१ कैलाली
२९. मनिष चौधरी, कैलारी-८ कैलाली
३०.शरद चौधरी, धनगढी-५ कैलाली
३१. विवस चौधरी, घोडाघोडी-३ कैलाली
३२. शिव थापामगर, टिकापुर-१ कैलाली
३३. अर्जुन खड्का, धनगढी-१३ कैलाली
३४. पुष्पेन्द्र रानार, लखिमपुर खिरी वनगाउ भारत
३५. नरेन्द्र घरेडी, डिलासैनी गाउँपालिका-२ बैतडी
३६. देवेन्द्र सिंह, जानकी गाउँपालिका-२ कैलाली
३७. सन्जु दमाई, बर्दगोरीया-३ कैलाली
३८. विरेन्द्र चौधरी, गोदावरी-१ कैलाली
३९. मानवीर चौधरी, धनगढी-८ कैलाली
४०. मिलन चन्द, धनगढी-५ कैलाली
४१. बिरबहादुर विष्ट
४२. आयुश भट्ट, गोदावरी-२ कैलाली
४३. एकेन्द्र भाट, धनगढी-६ कैलाली
४४. सुरेश राना, पुनर्वास-१ कञ्चनपुर
४५. गौरब बम, शुक्लाफाँटा-८ कञ्चनपुर
४६. मिनबहादुर विष्ट, अमरगढी-४ डडेल्धुरा
४७. रोशन शाही, धनगढी- ५ कैलाली




भर्खरै