२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको कट आउटमा राखी बाँध्दै समर्थकहरूले मनाए रक्षाबन्धन



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कटआउटमा राखी बाँधेर उनका समर्थकहरूले अनौठो रुपमा रक्षाबन्धन पर्व मनाएका छन्।

शनिबार घण्टी घरमा रहेका लामिछानेको कटआउटमा राखी बाँध्दै समर्थकहरूले आफ्नो आत्मीयता र भाइचाराको प्रतीक प्रकट गरे।राखी बाँध्दै गर्दा एक ब्राह्मणले विधिपूर्वक मन्त्रपाठ गरेका थिए।

समर्थकहरूले रविलाई दाजुभाइ सम्झिएर उनको छिटो रिहाइको कामना गरे भने केही समर्थक भावुक बनेर आँसु झरेका थिए। यो कार्यक्रममा लामिछानेप्रतिको समर्थन र विश्वास झल्किएको थियो।




भर्खरै