२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली सरकारले स्थापना दिवस ३ दिन मनाउने



अ+ अ-

वीरेन्द्रनगर। कर्णाली सरकारले आगामी भदौ ३, ४ र ५ गते ‘प्रदेश स्थापना तथा शहिद दिवस २०८२’ भव्य रूपमा मनाउने निर्णय गरेको छ।

शनिबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले यस निर्णयलाई अन्तिम रूप दिएको सरकारका प्रवक्ता विनोद शाहले जानकारी दिए।

साथै, मुख्यमन्त्री यामलाल कँडेललाई संयोजक बनाएर प्रदेश स्थापना तथा शहिद दिवस मूल समारोह समिति पनि गठन गरिएको छ।