४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुगलले अपडेट गर्यो नेपालको नयाँ क्षेत्रफल



अ+ अ-

काठमाडौँ । गुगलले नेपालको नयाँ क्षेत्रफल अपडेट गरेको छ । गुगलले नेपालको क्षेत्रफल परिमार्जित नक्सा बमोजिम नै १ लाख ४७ हजार ५१६ बर्ग किमी भनेर देखाएको छ । 

नेपालको गुमेको क्षेत्रफल लिम्यियाधुरासमेतलाई समेटेर नेपाल सरकारले दुई दिनअघि मात्र नयाँ नक्सा जारी गरेको थियो । सोही बमोजिम गुगलले नयाँ अपडेट गरेको हो ।
यसअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ बर्ग किमी थियो । नयाँ नक्सा जारी भएपछि नेपालको क्षेत्रफल ३३५ बर्ग किमी बढेको हो ।




भर्खरै