२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटीबारे छलफल हुने



अ+ अ-

काठमाडौं । देशमा जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न मन्त्रपरिषद् बैठक बस्ने भएको छ। मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको हो । 

आज बस्ने मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ। जारी लकडाउन जेठ ३२ गतेसम्म रहेको छ।