विश्वभरिकै मानव समुदायलाई आक्रान्त पार्दैछ रोग,शोक,र भोकले यतिबेला, जसबाट हामी पनि अछुतो छैनौँ ।
तर यो अवस्थाको संघर्षपूर्ण जीवनशैलीसँगै आगामी समयको लागि धेरै सम्भावना र आशाहरुको पनि उदय हुँदैछ ।
यदि सोच सकारात्मक भए हामी कठिनाइसँग सामना त अवश्य गर्न सक्छौँ, सँगसँगै भविष्यको लागि नयाँ ढोकाहरु खुल्दै जान्छन् ।
यही आशाको आरम्भ हो मेरो यो कविता ।