२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेक्वान्दो निर्णायक अशोकको प्रशंसा



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काको कार्यको प्रशंसा गर्दै जीसीएस इन्टरनेसनलले धन्यवाद व्यक्त गरेको छ ।

जीसीएसका अध्यक्ष चोङउन चोउले इमेलमार्फत पत्र पठाउदै अशोकको कार्यको प्रशंसा गर्दै निर्णायकको भूमिका निर्वाह गरी सहयोग गरेकोमा धन्यवाद दिएका हुन् । जुन ४ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा अशोकसहित विभिन्न राष्ट्रका १३ जना निर्णायक प्यानलमा थिए । एसिया महादेशबाटै अशोक निर्णायक प्यानलमा मनोनित हुने एक्लो हुन् ।