काठमाडौं । संविधान संशोधन विधेयकमा आफुले राखेको प्रस्ताब सभामुखले अस्वीकृत गरे पछि सासद गिरीले संसद बैठक बहिष्कार गर्नुभएको छ ।
आज बिहान बसेको समाजवादी पार्टी नेपालले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरे पछि सासद गिरीले आफनो निर्णय संसदमा नै राख्ने भन्दै पार्टीको निर्णय अबज्ञा गर्नुभएको थियो । अब सासद गिरी माथी पार्टीले कस्तो कदम चाल्छ चासोको बिषय बनेको छ ।