२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिका अध्यक्ष शेर्पाको निधन



अ+ अ-

सोलुखुम्बुं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ। 

आन्द्राको क्यान्सर रोगबाट पीडित अध्यक्ष शेर्पाको मंगलबार बिहान वडा नम्बर २ स्थित आफ्नै निवासमा निधन भएको हो।

३९ वर्षीय अध्यक्ष शेर्पा हालै काठमाडौंस्थित ह्याम्सलगायत अस्पतालमा उपचार गरेर गाउँ फर्केका थिए। 

अध्यक्ष शेर्पा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेवार बनेर विजयी भएका थिए।