१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति आर्यघाटका ‘वैद्य’ सुवर्ण बैद्यको निधन



अ+ अ-

काठमाडौं । सडक दुर्घटनामा परि घाईते हुनुभएका पशुपति आर्यघाटका ‘वैद्य’ सुवर्ण बैद्यको निधन भएको छ ।

बैद्यलाई शुक्रबार साँझ जयबागेश्वरीमा एक ट्याक्सीले ठक्कर दिएको थियो । वैद्य काठमाडौ महानगरपालिका वडा न ८ का पूर्व वडा अध्यक्ष तथा वरिष्ठ समाजसेवी हुनुहुन्छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एउटा प्रखर राष्ट्रबादी,समाजसेवी ,असल ब्यक्तित्वको निधनले समाजलाई ठुलो क्षती भएको जनाउनु भएको छ ।