२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको स्थायी कमिटी बैठक पुनः सुरू, प्रधानमन्त्री ओली अनुपस्थित



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सुरू भएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवासबाट बालुवाटार पुगेपछि बैठक पुनः सुरु भएको हो । 

बैठकमा प्रधानमन्त्री केपि शर्मा ओली अनुपस्थित भएका छन् ।

बैठक मन्त्रिपरिषद् बैठक, दुई अध्यक्षबीचको छलफल, राष्ट्रपति निवासमा छलफल लगायका कारणले अवरुद्ध भएको थियो ।