११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३४ जना एसपीको सरुवा, को-कहाँ पुगे ? (सूचिसहित)



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ ।

आइतबारको प्रहरी महानिरीक्षकको निर्णयानुसार पुस महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो ।

जसअनुसार केही जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन् । 

हेरौं सूचीः