१५ असार २०८३, सोमबार
,
Latest
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार तोलामा कति पुग्यो सुनको मुल्य ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लाग्नेक्रम रोकिएको छैन । मंगलवार ७ सयले उकालो सुनको मुल्य बुधबार पनि उकालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ९० हजार ९ सयमा कारोबार भएको छापावाल सुनको मुल्य बुधबार ६ सय रुपैयाँ बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेको जनाएको छ ।   

यस्तै तेजावी सुन मंगलबार तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार तोलामा ६ सय रुपैया बढेर ९१ हजार ६० मा कारोबार भइरहेको छ । 

यसैगरी चाँदी तोलामा ५ रुपैया बढेर ९५५ रुपैयाँमा कारोबार भएको छ ।