२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार अघि रहेको पृथ्वीनारायणको शालिकमा पूर्वराजा शाहले माल्यार्पण गर्ने



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सिहंदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुने भएको छ । 

३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते दिनको १२ः३० बजे पूर्वराजा ज्ञानेद्रले मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुने पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकले न्युजपोलारलाई बताउनुभयो । 

मुलुकमा गणतन्त्र स्थापना भएपछि पहिलोपटक पूर्वराजा ज्ञानेन्द्रले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न लाग्नुभएको हो ।