११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठक फेरि सर्‍यो



अ+ अ-

काठमाडौं । २८ पुसका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सरेको छ ।

प्रतिनिधि सभाको बैठक ३ माघ दिउँसो १ बजे बस्ने संघीय संसदका महासचिव भारतराज गौतमले जानकारी दिनुभयो । 

यसअघि २२ पुसलाई बोलाइएको बैठक पनि एमालेको जिल्ला अधिवेशनका कारण सरेको थियो ।