४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 15.46

Wind: 2.06

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजु बाइसधारा मेला भर्नेको भिड–फोटोफिचर



अ+ अ-

काठमाडौँ । आज (शनिबार) काठमाडौंको बाइसधारामा विशेष मेला लागेको छ ।

ऐतिहासिक महत्त्व बोकेको काठमाडौंको बालाजुस्थित बाइसधारामा प्रत्येक वर्ष चैत शूक्ल पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । यहाँ मेला भर्न आउनेको घुइँचो लागेको छ ।