२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र र धवलशमशेरसहित ४१ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं। चैत्र १५ गते शुक्रबार काठमाडौंको तिनकुनेमा भएको प्रदर्शनमा संलग्नता रहेको भनेर प्रहरीले पक्राउ गरेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमेर जबरासहित ४१ लाई दोस्रो पटक म्याद थप भएको छ ।

उनीहरुलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । उनीहरु जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री जबरासहित ११ जनाविरुद्ध राज्यद्रोह र अपराधिक गतिबिधिमा सग्लन भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।