११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण स्थगीत ‘नेपाल आइडल सिजन–३’ बिहीबार देखि पुन्ः शुरु हुँदै



अ+ अ-

काठमाडौं । केही समयदेखि स्थगीत भएको नेपाली गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करण फेरि शुरु हुने भएको छ । कोरोना भाइरसका कारण स्थगीत भएको ‘नेपाल आइडल–३’ बिहिबारबाट शुरु हुने बताइएको छ । 

गएको चैतको पहिलो सातादेखी स्थगीत भएको ‘नेपाल आइडल–३’ कोरोना भाइरसलाई ध्यानमा राख्दै फेरि शुरु गर्न लागिएको हो । नेपाल आइडल स्थगीत भएपछि प्रतिस्पर्धीलाई उनीहरुको आआफ्नै घर पुर्याइएको थियो ।

अब बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण हुने बताइएको छ । यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहेका छन् ।