७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–२ का लागि ४८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाइयो



file photo: can
अ+ अ-

काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ को तयारीस्वरुप राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाइएको छ ।

आगामी जुनमा स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ४८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको हो ।

नेपालले आगामी जुनमा स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु अन्तर्गत चौथो सिरिज खेल्नेछ । नेपालले हङकङ टूरलगत्तै लिग–२ खेल्ने तय छ ।

प्रारम्भिक बन्द प्रशिक्षणमा छनोट भएका खेलाडीहरु यसप्रकार छन्ः
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, गुल्शनकुमार झा, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी, दीपेशप्रसाद कँडेल, रुपेशकुमार सिंह, अर्जुन कुमाल, शुभ कङ्साकार, किरण ठगुन्ना, करण केसी, ललित राजवंशी, अनीलकुमार साह, सन्दीप जोरा, आरिफ शेख, इशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलिप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, राशिद खान, अर्जुन साउद, सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, बसिर अहमद, प्रतिश जीसी, अविनाश बोहरा, मयन यादव ।