१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

18.14°C

काठमाडौं

18.14°C

Kathmandu

Feels-like: 16.85

Wind: 4.12

Humidity: 32

Latest
यातायात मन्त्री दाहालसँग जापानी राजदूतको शिष्टाचार भेट भूमीसम्बन्धी अधिकार प्रदेशलाई दिए समस्या समाधान हुन्छ गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित अबको युगमा राजतन्त्र फर्कँदैन, त्यस्तो भ्रममा नपर्दा हुन्छ: प्रधानमन्त्री सरकारले सार्वजनिक गर्‍यो कुलमानलाई हटाउने निर्णय बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यकः मन्त्री भट्टराई बालेनले मदिराको सनकमा धम्की दिएको युवा संघको आरोप उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नभएको नाडाको गुनासो मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा दुर्गेशले गीत गाउने



अ+ अ-

काठमाडौं । गायक तथा कलाकार दुर्गेश थापाले नेपाल सुपर लिग (एनएसएल) को ओपनिङ सेरोमोनीमा गीत गाउने भएका छन् । दुर्गेशले पहिलोपटक स्टेडियम शो गर्ने भएका हुन् ।

केही नयाँ अनुभव हुने अपेक्षा रहेको बताउदै उनले भने, ‘सुपर लिगको ओपनिङमा गीत गाउने कार्यक्रम छ । स्टेजमा थुप्रै प्रस्तुति दिइयो, यो भने मेरो पहिलो स्टेडियम शो हुनेछ ।’

‘दुस्मन हेरेको हेर्‍यै’ गीत चर्चित भएपछि दुर्गेश अहिले मेलामहोत्सव तथा स्टेज कार्यक्रममा व्यस्त छन् ।

तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल चैत १६ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ । प्रतियोगितामा ७ टिमले सहभागिता जनाउनेछन् ।