२९ श्रावण २०८३, शुक्रबार
,
Latest
किशोर श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश कास्कीको मोदी खोलाको बाढीमा फसेका तीन जनाको रोप रेस्क्युबाट सकुशल उद्धार ग्यास अभावका बेला होटललाई आवश्यकताभन्दा बढी मौज्दात नराख्न विभागको निर्देशन सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, एक वर्षमा २० हजारभन्दा बढी साइबर अपराधका निवेदन नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे स्याङ्जाको अरौदीखोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी अविरल वर्षा र बाढीका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक र पुल बगायो (तस्बिरसहित) बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा एक लाख ७६ हजार रुपैयाँ पुग्यो



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

प्रतितोला आठ सय रुपैयाँले बढ्दै आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

मंगलबारको रेकर्ड तोड्दै आज छापावाल सुन प्रतितोला एक लाख ७६ रुपैयाँमा काराबार भईरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।