२९ श्रावण २०८३, शुक्रबार
,
Latest
तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह नयाँ नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको शुरुवातः मुख्य प्रशिक्षक स्टुअर्ट ल भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीप लामिछानेलाई कप्तान बनायौँः पारस खड्का रोहितले स्थापना गरेको विरासतलाई अझ उचाईमा पुर्‍याउनु मेरो जिम्मेवारी होः सन्दीप प्रभु बैंकले ल्यायो आकर्षक सुविधासहित घर तथा सवारी साधन कर्जा योजना काँग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोईराला दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाको… कपिलवस्तुमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकुको ढलमा खसेका एक पुरुषको उद्धार



अ+ अ-

काठमाडौं । प्रहरीले टेकुको ढलमा खसेका एक पुरुषको उद्धार गरेको छ ।

काठमाडौं महानगरपालिका–२ टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका अन्दाजी ३१/३२ वर्षका पुरुषको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

उनी आइतबार बिहान ६ः४५ बजे ढलमा खसेका थिए । ढलमा खसेको जानकारी पाउनसाथ विपद् व्यवस्थापन कार्यलय सामाखुसीको टोलीले उनको उद्धार गरेको हो ।

उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ ।




भर्खरै