२९ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएलको टाइटल स्पोन्सरमा एनसेल



अ+ अ-

काठमाडौँ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच टाइटल स्पोन्सरको घोषणा गरिएको हो ।

नेपाल सुपर लिगका चेयरपर्सन आश्रयता कार्की चौधरी र एनसेलको तर्फबाट उमेर मोहसिनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एनएसएलका लागि ए र बी क्याटेगोरीका खेलाडीहरूको अक्सन भइसकेको छ । सी क्याटेगोरीको ड्राफ्ट फागुन २५ मा क्लोज डोरमा गर्ने एनएसएलको तयारी छ ।

एनएसएलको तेस्रो संस्करण चैत १६ देखि हुँदैछ । प्रतियोगितामा ७ टिमले सहभागिता जनाउनेछन् ।