१२ श्रावण २०८३, मंगलवार
,
Latest
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक जारी



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा आईतवार दिउँसोबाट बैठक शुरु भएको हो ।

बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला राजनीतिक, समसायिक विषयहरुमा छलफल हुने बताइएको छ । साथै पार्टीका गतिविधिहरुका बारेमा पनि छलफल हुनेछ ।