१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट नेपाल लोकतान्त्रिक फोरम काठमाडौंका पूर्व सभापति श्रेष्ठको निधन



अ+ अ-

काठमाडौं । नेपाल लोकतान्त्रिक फोरम काठमाडौंका पूर्व सभापति यज्ञमान श्रेष्ठको निधन भएको छ । सभापति महर्जनको ललितपुर स्थित पाटन अस्पतालमा उपचारका क्रममा गत मंगलबार निधन भएको हो । 

गत साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएका श्रेष्ठ पूर्व उपप्रधान तथा गृहमन्त्री बिजय कुमार गच्छदारका बिस्वास पात्रका रुपमा चिनिन्छन् । श्रेष्ठ इमानदारिता राजनीतिक तथा सामाजिक जागरण पहिचानको लागि संघर्षरत उपत्यकामा बिभेदको बिरुदमा डटेर सामना गर्ने नेताका रुप परिचित थिए । 

नेपाल बिद्यार्थी संघका निवर्तमान महामन्त्री तथा सुनसरी कांग्रेस महासमिति सदस्य कपलेशवर यादबले महर्जनको निधन भएको प्रति गहिरो दुःख व्यक्त गर्दै देश तथा मधेसले नसोचेको योद्धा गुमाएको बताएका छन् ।  कोभिड १९ बाट निधन भएका महर्जनका छोरा नेवि संघका केद्रिय सदस्य लिखेतेन्द्र क्षेष्ठ, श्रीमती र नातिपनि संक्रमणबाट ग्रसित छन् । हाल उनिहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ ।