५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामसँग आर्सनल पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको आर्सनललाई झट्का लागेको छ । गएराति भएको खेलमा आर्सनल घरेलु मैदानमै वेस्टहाम युनाइटेडसँग १–० गोलले हार्न पुग्यो ।

वेस्टहामको जितमा खेलको ४४ औं मिनेटमा जारोर्ड बोइनले गरेको गोल निर्णायक बन्यो । ७३ औं मिनेटमा लेविस–स्केलीले रातो कार्ड खाएपछि आर्सनल थप दबाबमा पर्यो । वेस्टहामलाई दबाबमा राखेपनि आर्सनलले गोल गर्न भने सकेन ।

पराजित आर्सनल २६ खेलबाट ५३ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । हारसँगै आर्सनलले शीर्षस्थानको लिभरपुलसँग अंकदुरी घटाउने अवसर गुमायो । लिभरपुलको ६१ अंक छ । विजयी वेस्टहाम ३० अंकका साथ १६ औं स्थानमा रहेको छ ।




भर्खरै