१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना संक्रमणको भयावह रुप, एकैदिन ९० हजारभन्दा बढिमा देखियो संक्रमण



अ+ अ-

काठमाडौं । भारतमा एकैदिन ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । 

पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६५४ नमुना परीक्षण गर्दा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मनत्रालयले जनाएको छ ।

यस्तै एक हजार ६५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७० हजार ६२६ पुगेको छ ।