२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू १९ विश्वकप छनोट : क्याम्पमा बोलाइए २४ खेलाडी



अ+ अ-

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले यू १९ का २४ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ।

त्यसका लागि क्यानले यू १९ का २४ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ । आगामी चैतमा नेपालले आईसीसी यू १९ विश्वकपको एसिया छनोट आयोजना गर्दैछ। यसअघि पहिलो चरणमा ३६ खेलाडी छनोट गरिएको थियो।

पहिलो चरणको बन्द प्रशिक्षणको आधारमा दोस्रो चरणका लागि खेलाडी छनोट गरिएको हो । क्याम्पका लागि विपिन शर्मा, नरेन भट्ट, अभिषेक तिवारी परेका छन्। नेपालले आगामी चैत अन्तिम सातादेखि आईसीसी यू १९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ।

क्याम्पका लागि विपिन शर्मा, नरेन भट्ट, अभिषेक तिवारी परेका छन्। नेपालले आगामी चैत अन्तिम सातादेखि आईसीसी यू १९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ।

एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन्।