१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका संक्रमितको अल्का अस्पतालमा मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंका एक जना कोरोना संक्रमितको अल्का अस्पतालमा निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचाररत काठमाडौंका ६७ वर्षीय पुरुषको हिजो साझँ मृत्यु भएको हो । 

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती पुरुषलाई सोही दिन अल्का अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य जटिल भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।