२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी प्रभाग साँखुमा महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला



अ+ अ-

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेककै पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए ।

सुसाइड नोट या अन्य शंकास्पद बस्तु नभेटिएको उनले बताए । यसबारे टोली परिचालन गरेर अनुसन्धान भईरहेको एसपी बोहोराले बताए ।