२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध संयुक्त प्रदर्शन



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी युवा संघ लगायतका संगठनहरुले भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध प्रदर्शन गरेका छन् ।

शुक्रवार काठमाडौंको माईतीघरमा योङ कम्युनिष्ट लिग नेपाल, युवा संघ नेपाल, युवा संगठन नेपाल र नेपाल समाजवादी युवा संघ लगायतका संगठनहरुले ब्यानरसहित बिरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले सुशासन कार्यान्वयन गर्, मिटरब्याजी समस्या तुरुन्त समाधान गर, नेकपा र राज्यबीच भएको ३ बुँदे सहमति कार्यान्वयन गर लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन् ।