३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङमा लगानी मैत्री वातावरण बनाउन राजनीतिक दलहरु आग्रह



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङमा लगानी मैत्री वातावरण बनाउन राजनीतिक दलहरु आग्रह गरेको छन्।

ताप्लेजुङमा क्रियाशिल ६ राजनीतिक दलले आन्दोलनरत पक्ष,राज्यपक्ष र केवलकार निर्माण पक्षबिच वार्ता र सम्बाद गरी बिद्यमान असहज परिस्थतिको अन्त्य गर्न आग्रह गरेको हो ।

नेपाली कांग्रेस,नेकपा एमाले,नेकपामा (माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा प्रकाशित गरेको विज्ञप्तिमा ताप्लेजुङ जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्न सम्वन्धित सबैपक्षमा अनुरोध गरिएको छ ।