२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश विजयी



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी हुनु भएको छ ।

मतगणनाको नतिजा अनुसार सापकोटाले अर्का प्रतिस्पर्धी हेमन्त राईलाई ७३ मतले पछि पारेर अध्यक्षमा बिजयी हुनु भएको हो ।

निर्वाचित टीम

अध्यक्षः विजयप्रकाश सापकोटा

उपाध्यक्षः अटल आचार्य

उपाध्यक्षः मदन ढकाल

उपाध्यक्षः विराज थापा

उपाध्यक्षः दीपा जैशी

उपाध्यक्षः ममता अधिकारी

उपाध्यक्षः सन्दीप पुन

उपाध्यक्षः कृष्णबहादुर सुनार

उपाध्यक्षः अभिमन्यु यादव

उपाध्यक्षः उमेश कंडेल

महासचिवः रोशन थापामगर

उपमहासचिवः विपिन पोखरेल

उपमहासचिवः गजेन्द्र यादव

उपमहासचिवः निर्मला गौतम

उपमहासचिवः भगवान बास्तोला

उपमहासचिवः रेशम अधिकारी

उपमहासचिवः प्रकाश अधिकारी

उपमहासचिवः रामचन्द्र भट्ट

उपमहासचिवः निरोज श्रेष्ठ

उपमहासचिवः जटिल कार्की

सचिवः प्रेम जैशी

सचिवः वीरेन्द्र जिसी

सचिवः शिशिर बस्याल

सचिवः सम्झना राई

सचिवः तिर्सना आलेमगर

सचिवः सम्कृति पुन

सचिवः आर्टिस्ट मोक्तान

सचिवः आशा उपरकोटी

सचिवः अमर मण्डल

सचिवः जीतेन्द्र भण्डारी

सचिवः युन्छो हाङ्ग मावो

कोषाध्यक्षः फूलमाया रानामगर