२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पेको ह्याट्रिकमा रियल मड्रिड विजयी



अ+ अ-

काठमाडौँ । किलियन एम्बाप्पेको सानदार प्रदर्शनमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियलले भालाडोलिडलाई उसकै घरेलु मैदानमा ३–० गोलले हरायो ।

रियललाई जित दिलाउन तिनै गोल एम्बाप्पेले गरे । उनले खेलको ३०, ५७ र ९०(१ (पेनाल्टी) औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जितसँगै रियल २१ खेलबाट ४९ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । भालाडोलिड १५ अंकका साथ तालिकाको पुछारमा छ ।