३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा प्रवेश



अ+ अ-

लन्डन । आर्सनलले टाइब्रेकरमा लिभरपुललाई ५–४ ले हराएर बिहीबार लिगकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रह्यो ।

यसअघि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई ३–१ ले हराएको थियो । बिहीबार दुवै टिमले आफ्ना दोस्रो रोजाइका खेलाडी उतारेकाले खेलको महत्त्व भने कम रह्यो ।