३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपेली फुटबल महासंघको वर्ष खेलाडी ‘लेवनडोस्की’



अ+ अ-

जेनेभा । बिहीबार बायर्न म्युनिकका स्ट्राइकर रोबर्ट लेवनडोस्की युरोपेली फुटबल महासंघको वर्ष खेलाडी घोषित भएका छन् ।

पोलिस खेलाडीले च्याम्पियन्स लिगमा १५ गोल गरे र उनको टिमले छैटौं पल्ट च्याम्पियन्स लिग जितेको थियो । यस्तै उनले बुन्डेसलिगामा ३४ गोल गरे । जर्मन कपमा भने उनको पाँच गोल रह्यो । उनले यसक्रममा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र बायर्न म्युनिकका म्यानुएल नोयालाई उछिने । 

उनकै उत्कृष्ट प्रदर्शनमा बायर्नले लिग र कप दुवै जितेको थियो । बायर्नकै हान्सी फ्लिकले वर्षका प्रशिक्षकको अवार्ड पनि पाए । उनको नेतृत्वमा गत सिजन बायर्नका लागि सफलताको वर्ष रह्यो ।